देउवा पुगे सपथका लागि सितलनिवास

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि सितलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालयबाट पठाईएको नियुक्तिकाे पत्र सच्याईएको सूचना पाएपछि देउवा सपथका लागि सितलनिवास पुगेका हुन ।