आज आरटीजीएस प्रणाली १०.३० देखि ११.३० सम्म खुल्ला

-



     सफल आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) सिस्टम खुल्ला रहेको जानकारी दिएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गरेर शनिवाबार पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली खुल्ला रहने बताएको हो ।

राष्ट्र बैंकले विकास ऋणपत्र २०७१ घ को ब्याज भुक्तानी प्रयोजनका लागि शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने जनाएको हो । यसका लागि बिहान साढे १० वजेदेखि साढे ११ वजेसम्मको समय तोकिएको छ ।

राष्ट्र बैंकले प्रकाशन गरेको सूचना यस्तो छः