काठमाडौं उपत्यकामा कडाइसहित निषेधाज्ञा थप्ने तयारी

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । मंगलबार बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ ।

कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधवार राति १२ बजेदेखि सकिँदैछ ।