अब नेकपा एकीकृत समाजवादी

-



     सफल आवाज    
     भाद्र ४ गते २०७८ मा प्रकाशित



काठमाडाै, ४ भदाै । माधवकुमार नेपाल पक्षकाे नेकपा एमाले (समाजवादी) दर्ता नहुने भएको छ ।

निर्वाचन आयोगले अर्कै नाम राख्न भनेपछि माधव पक्षका नेताहरूले नेकपा एकीकृत समाजवादी राखेर नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् ।

आज नै निवेदन दर्ता गर्ने तयारी रहेको एक नेताले जानकारी दिए ।