
स्टकहोम, २१ असोज । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।
जसअनुसार:-
२०२० : लुइस ग्लक (अमेरिका)
२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७ : काजुओ इशिगुरो (बेलायत)
२०१६ : स्ब डिलन (अमेरिका)
२०१५ : स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३ : एलिस मुनरो (क्यानाडा)
२०१२ : मो यान (चीन)
२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१० : मारियो वर्गास ल्वसा (पेरू)
२००९ : हर्टा मुइलेर (जर्मनी)
२००८ : जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ : डोरिस लेसिंग (बेलायत) २
२००६ : ओरहान पामुक (टर्की) रहेका छन् ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




