
दमासकस, २४ मङ्सिर । सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो ।सो कुरा सिरियाको सरकारी समाचार समिति सानाले जनाएको छ ।
अरबको पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक संस्था ओपेकले स्वीकृत गरेका अरबका सदस्य राष्ट्रहरुको सहभागितामा सिरियाले सो सम्मेलन गर्ने भएको हो । सिरियामा तेलमन्त्री बसाम रदवानले सो विषयमा जानकारी दिए । उनले सिरियाले सन् २०२४ मा राजधानी दमासकसमा सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको जानकारी दिए।
मध्यपूर्वी यस राष्ट्रको सम्बन्ध अरब देशहरुसँग त्यति राम्रो नरहेको यस अवस्थामा सिरियाले अरब देशहरुकै सहभागितामा सो सम्मेलन गर्ने भएको हो ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




