
काठमाडौं, १९ पुस । सोमबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरको एकको खरिददर ११८.६४ रुपैयाँ र विक्रीदर ११९.२४ रुपैयाँमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३५.५८ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज युके पाउण्ड स्टलिङको एकको खरिददर १६०.५३ र बिक्रीदर १६१.२४ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज अष्ट्रेलियन डलरको एकको ८६.१४ रुपैयाँ खरिददर र ८६.५८ रुपैयाँ बिक्रीदर कायम भएको छ । त्यस्तै आज क्यानडियन डलरको एकको ९३.८९ खरिददर र ९४.३७ रुपैयाँ बिक्रीदर रहेको छ ।
आज जापान ऐनको १० को १०.३१ रुपैयाँ खरिददर र १०.३६ को बिक्रीदर कायम भएको छ भने चाइनीज युआनको एकको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ कायम भएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



