
काठमाडौं, २९ पुस । कामना सेवा विकास बैंकले इन्ड्रष्ट्रियल ट्रेनी र सेमी क्वालिफाइड चार्टर्ड अकाउन्टेन्टका लागि कर्मचारी मागेको छ ।
बैंकले सूचना निकाल्दै इन्ड्रष्ट्रियल ट्रेनी र सेमी क्वालिफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सूचनामा कर्मचारी संख्या भने उल्लेख गरेको छैन ।
सूचनामा भनिएको छ, ‘ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ५ गते बैंकिङ समयभित्र बैंकको वेवसाइटमा https://www.kamanasewabank.com गएर आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्ने छन् ।’







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



