
काठमाडौं, ११ माघ । साताको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ ।
सोमबार ९९.८६ अंक घटेर २ हजार ८२०.६५ बिन्दुमा झरेको नेप्से मंगलबार प्रि सेसनमा ७.१० अंक बढेर २ हजार ८२७.७५ बिन्दुमा प्रवेश गरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि प्रि सेसनमा २.२१ अंक बढेको छ । १६ कम्पनीको २५ लाख ९२ हजार ८७९ रुपैयाँ बराबरको ७ हजार १३३ कित्ता सेयर खरिदबिक्रीसमेत भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




