
काठमाडौं २० माघ । साताको अन्तिम कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेको छ ।
सेयर बजार कारोबार मापक नेप्से सूचक ७.२७ अंकले बढेर २ हजार ८९८.६१ अंकमा प्रवेश गरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ५४४.०६ अंकमा प्रवेश गरेको हो ।
सो सेसनमा ४८ कम्पनीको १२ हजार ६५५ कित्ता सेयर ८५ लाख १६ हजार ४७४ रुपैयाँमा किनबेच भएको छ । सो सेसनमा सामुहिक लगानी कोषबाहेकका सबै उपसमूहको सेयर उकालो लागेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




