
काठमाडौं, २ माघ । साताको सुनचाँदीको करोबार हुने दोश्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
अघिल्लो दिन आईतबार एकैपटक रु १५०० ले बृद्धि भएको छापावाला सुनको भाउमा यसदिन कुनै फेरबदल नभई कारोबार भइरहेकाे छ । चाँदीको भाउ पनि आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाला सुन सोहि भाउमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लाे दिनपनि तेसाबी सुन साेहि भाउमा काराेबार भएकाे थियाे ।
महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




