
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा भोलानाथ ढुंगाना नियुक्त भएका छन् । संस्थापक सेयरधनी कुमारी बैंकले रामचन्द्र खनालको सट्टामा ढुंगानालाई पठाएको छ ।
बैंकले रामचन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएपछि बैंकको कम्पनी सचिव ढुंगानालाई सञ्चालकमा पठाउने निर्णय गरेको हो । जनरल इन्स्योरेन्समा कुमारी बैंकको ७.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




