
काठमाडौं, २२ फागुन । तनहुँको दमौलीमा आगलागी भएको छ । दमौली बजारस्थित एक हार्डवेयर पसलकाे गोदाममा बिहान १० बजेकाे समयमा आगलागी भएको प्रहरीले बताएकाे छ ।
भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेकाे भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
दमाैलीचाेक नजिकै साे गाेदाममा आगो लागेपछि कालाे मुस्लाे निस्केकाे थियाे । वरपरका घरधनीहरू डराइरहेका छन् । अहिले आगाे निभाउने प्रयास भइरहेकाे छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



