
काठमाडौं, २२ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार आज सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ विन्दुमा रहेको छ ।
कुल २३० कम्पनीको सेयर कारोबार भएको छ । ५१ लाख ३९ हजार २३९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ९ वटा उपसमूहमा राताे लागेकाे छ । उनीहरू सबैकाे सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी कारोबार सिवम् सिमेन्टको भएको छ । कम्पनीको १५ करोड २२ लाख ८२ हजार २२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।










झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




