
काठमाडौं, २६ फागुन । साताको अन्तिम कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार ३०.३६ अंक घटेर २ हजार ५१४.५८ बिन्दुमा बन्द भएको नेप्से आज प्रि सेसनमा २.५५ अंक घटेर २ हजार ५१२.०४ बिन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ ।
बिहीबार प्रि-ओपन सेसनमा ५ स्टकको १३ लाख ४० हजार ९५९ रुपैयाँ ५० पैसा बराबरको १ हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




