
काठमाडौं, २७ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्न सम्झौता भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जाल्पाको तर्फबाट बीरबहादुर अधिकारी र नेप्सेको तर्फबाट सीइओ कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।
लघुवित्तले माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँट फागुन १ गते गरेको छ । आइपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




