
काठमाडौं, ३० फागुन । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक ०.१५ अंकले बढेर २ हजार ६६८.११ अंकमा प्रवेश गरेको छ ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने झिनो अंकले घटेको छ । लगातार ओरालो लागेको सेयर बजार आइतबार भने भारी अंकले उकालो लागेको थियो । आज सोमबार सकारात्मक बिन्दुमा देखिए पनि कारोबार रकमसमेत ओरालो लागेको छ ।
सोमबार २२० कम्पनी कम्पनीको २३ लाख ४९ हजार १० कित्ता सेयर १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपैयाँमा किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ७ समूहको सेयर ओरालो लागेको भने ६ उपसमूहहरु मात्रै धनात्मक दिशामा देखिएका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




