
काठमाडौं, १ चैत । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट टेलिकमले आफ्ना सेयर धनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पहिलो पटक सेयरधनीलाई बोनस सेयर दिएको हो । १५ अर्ब रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब हुनेछ ।
टेलिकमले चैत २४ मा साधारणसभा गर्ने निर्णय गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




