नेपाल लाइफको सञ्चालकबाट अग्रवालले दिए राजीनामा

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेशकुमार अग्रवालले राजीनामा दिएका छन् ।

स्वतन्त्र सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले राजीनामा दिएको कम्पनीले जनाएको छ । सोमबार अपराह्न बसेको सञ्चालक समितिको ३३४ औं बैठकको निर्णयबाट अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।