प्रि ओपन सेसन : नेप्से परिसूचक १.८६ अंकले बढ्यो

-



     सफल आवाज    
     चैत्र १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ चैत । प्रि ओपन सेसनमा नेप्से परिसूचक आज १.८६ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक २५७४.१२ विन्दुमा पुगेको छ ।

प्रि ओपन सेसनमा ११ कम्पनीको सेयर बढेको छ । अरु सबैको मूल्यमा तलमाथि भएको छैन । कारोबार रकम २९ लाख नाघेको छ ।

यो समयमा १७ वटा कम्पनीको ४ हजार १८२ कित्ता सेयर खरिदबिक्री भएको छ ।