
काठमाडाैं, १८ चैत । पोखरा महानगरपालिका वडा न ३२ निवासी एक दम्पतीले आफ्नी छोरीको जन्मदिनको अबसरमा उनलाई बीमा पोलिसी उपहार प्रदान गरेका छ्न्।
दीपकप्रसाद धमला र मीना धमलाले आफ्नी छोरी कृति धमला दुई बर्ष पूरा गरि तीन बर्ष प्रबेश गरेको अबसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बाल बचत बीमा योजना अन्तर्गत पाँच लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेका हुन् ।
धमला दम्पतीले आफुहरुले फजुल खर्च कटाएर छोरिको समुज्जल भबिस्यको लागि बिस बर्से अबधिको लागि सो पोलिसी खरिद गरेको बताए। उनिहरुले आफ्ना छोरा छोरीको सुरक्षीत जिबनको लागि जीवन बीमा गर्नुपर्ने जिकिर गर्दै उक्त कार्यमा सरिक हुन स्थानियलाई आग्रह समेत गरे।
खरिद बीमा पोलिसी हस्तान्तरण गर्दै सो इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले जीवन बीमा सुरक्षित आर्थिक भबिस्यको लागि अबको अनिबार्य आबश्यकता भैसकेको भन्दै सो कार्यमा अग्रसर हुन आभ्हान समेत गरेको इन्स्योरेन्सको पोखरा शाखा कार्यालयले जानकारी दिएको छ।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




