
काठमाडौं, २४ चैत । साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेको छ ।
यसदिन प्रि ओपनमा नेप्से परिसूचक ०.७० अंकले घटेर २४२७.९७ विन्दुमा ओर्लियो । सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले बढ्यो ।
आज प्रि ओपन सेसनमा ४ स्टकको २ लाख ९९ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थात ३८८ कित्ता सेयरको कारोबार भएको छ । उनीहरुमध्ये दुईटाको सेयर बढेको छ भने एकको घटेको छ । एकको स्थिर रहेको देखियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




