
काठमाडौं, २५ चैत । साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १२१ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भई तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन ताेलाकाे ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
चाँदीमा रुपैयाँ १२१ ले बृद्धि भई तोलाको १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बिहिबार चाँदीको भाउ तोलाको १ हजार २३४ रुपैयाँ कायम भई कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




