
काठमाडौं, २१ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहि तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भईरहेको छ ।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




