
काठमाडौं, ५ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले बृद्धि भएकाे छ । सेताे धातु चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।
बिहिबार छापावाल सुन तोलामा रुपैयाँ ५०० ले बृद्धि भएर तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ कायम भइ कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० रुपैयाँको खरिदबिक्री भएको थियो ।
चाँदीमा रुपैयाँ ५ ले बृद्धि भई तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




