यस्तो छ गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम(पूर्णपाठ)

-



     सफल आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित



पाेखरा, २४ जेठ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएकाे छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९र८० को साे नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम(पूर्णपाठ)