
काठमाडाैं, १६ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपछि एफपीओ निष्काशन गर्ने भएको हाे । यसका लागि दुबै संस्थाले असार ३१ गते विशेष साधारण सभा आव्हान गरेका छन्।
मिर्मिरे लघुवित्तले धुलिखलस्थित होटल सारथी र बुद्धज्योतीले पर्सास्थित केन्द्रिय कार्यालयमा सभा बोलाएको हो छ। दुबै लघुवित्तकाे विशेष साधारण सभा असार ३१ गते पूर्रवान्ह ११ बजे बाेलाएका हुन् ।
सभाबाट मिर्मिरेकाे बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने प्रस्तावलाइ पारित गरिने भएकाे छ। बुद्धज्योती लघुवित्तको समायोजित शेयर मूल्य, प्राप्तिपछिकाे पूँजी संरचनाकाे परिवर्तन र थप एफपिओ निष्काशन गर्ने प्रस्तावहरुलाइ पारित गिरने भएकाे छ।
विशेष साधारण सभाकाे प्रयोजनका लागि मिर्मिरेले असार २४ गते बुकक्लोज गर्ने जनाएकाे छ। असार २३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले विषेश साधारण सभामा भाग लिन सक्नेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




