
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० आज जारी मौद्रिक नीतिमार्फत वैधानिक तरलता अनुपात अर्थात् एसएलआरको सीमा बढाएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै एसएलआरको सीमा बढाइएको बताएका हुन्। गभर्नर अधिकारीका अनुसार नयाँ व्यवस्था अनुरुप वाणिज्य बैंकले १२% तथा विकास बैंक र फाइनान्स कम्पनीले १०% एसएलआर कायम गर्नुपर्ने छ।
हालसम्म वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १०%, विकास बैंकले ८% तथा वित्त कम्पनीहरुले ७ प्रतिशतसम्मको वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने प्रावधान रहेको थियो।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




