
काठमाडौं २२ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)काे प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
सेयर बजार मंगलबार २१.१६ अंकले घटेर १९५१.८४ विन्दुमा बन्द भएको थियाे । आज ०.६४ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंकले बढेको छ।
प्रि-ओपनमा १५ कम्पनीकाे ८८ हजार ४६९ रुपैयाँ बराबरको २१४ कित्ता सेयर खरिदबिक्री भएको छ। उनीहरुमा ७ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । ७ वटाको कम्पनीकाे घटेको छ। एउटाको सेयरमूल्य स्थिर देखिएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




