
काठमाडौं, २७ भदाै । साताको सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१६ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक १९२६.४५ विन्दुमा उक्लिएकाे छ। ३७ हजार ४८३ रुपैयाँकाे सेयर कारोबार भएको छ ।
साे अवधिमा ६ कम्पनीको १७५ कित्ता सेयर खरिदबिक्री भएको छ । ५ वटा कम्पनीकाे कारोबार भएकोमा ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ वटाको सेयरमूल्य घटेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




