
काठमाडौं, २८ भदाै । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
अघिल्लाे दिन सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा पुगेर राेकिएकाे थियाे । आज नेप्से परिसूचक प्रि-ओपन सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेकाे देखियाे।
आजकाे प्रि-ओपन सेसनमा ८ कम्पनीकाे १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको काराेबार भएकाे छ । १८० कित्ता शेयर खरिदबिक्री भएको छ।
साे सेसनमा ४ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । २ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीकाे सेयरमूल्य स्थिर रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




