
काठमाडौं, ३१ भदाै । साताकाे सेयर काराेबार हुने छैंटाै दिन शुक्रबार नेपाली सेयर बजारकाे शुरूआत सुखद् भएन। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ ।
यसरी घटेकाे नेप्से परिसूचक १९२१.०५ विन्दुमा झरेको छ । नेप्सेका अनुसार याे सेसनमा १६ लाख ६१ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यस सेसनमा १९ कम्पनीको सेयर काराेबार भएकाे छ । ३७ सय २९ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । प्रि-ओपन सेसनमा ४१ वटा कम्पनीकाे सेयर कारोबार भएको छ । २ कम्पनीकाे सेयरमूल्य बढेको छ । १७ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




