
काठमाडौं, ३ असाेज । नेपाल धितोपत्र बोर्डले थप २ वटा म्युचुअल फण्ड निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । सेबाेनले नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासन गर्नका लागि स्वीकृति दिएकाे हाे ।
“नबिल फ्लेक्सी क्याप फण्ड” याे खुल्लामुखी याेजना हाे। कोषकाे प्रवद्धक नबिल बैंक लिमिटेड रहेकाे छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । “नबिल फ्लेक्सी क्याप फण्ड” काे ७ करोड ५० लाख इकाई निष्कासन हुनेछ ।

“सानिमा ग्रोथ फण्ड” याे बन्दमुखी याेजना हाे । कोषकाे प्रवद्धक सानिमा बैंक लिमिटेड रहेकाे छ भने योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेकाे छ । फण्डकाे १२ करोड इकाई निष्कासन हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




