
काठमाडौं, ६ असाेज । सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डको सानिमा बैंक कोष प्रवर्द्धक रहेको छ । जाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेकाे छ ।
फण्डकाे लाभांश वितरण प्रयोजनका लागि असोज ९ गते बुकक्लोज गर्ने निर्णय भएकाे छ । आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार गरी कायम भएका ईकाईधनीहरु मात्रै साे लाभांशका लागि याेग्य मानिने भएका छन् ।
सानिमा क्यापिटल सञ्चालक समितिको भदौ २७ गते बसेकाे बैठकले आर्थिक वर्ष २०७८र ७९ को मुनाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई २२ प्रतिशत लाभांश वितरणकाे घोषणा गरेको थियाे।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




