
काठमाडौंं, ३ कात्तिक । साताकाे सेयर काराेबार हुने पाँचाै दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१४ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १८४५.३८ विन्दुमा राेकिएकाे नेप्सेले जनाएकाे छ । सेन्सेटिभ इण्डेक्स भने ०.११ अंकले बढेर ३६३.०७ विन्दुमा पुगेकाे छ ।
यस समयमा ३ लाख २५ हजार ७२५ रुपैयाँकाे सेयर खरिदबिक्री भएकाे। १२ वटा कम्पनीहरुको ९३५ कित्ता सेयर खरिदबिक्री भएकाे हाे । कुल २७ वटा कारोबार भएकोमा ६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । अन्यकाे सेयरमूल्य स्थिर रहेकाे छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




