
काठमाडौं, ६ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर (आइपीओ) भाेलि बुधबार बाँडफाँड गरिने भएकाे छ । सेयरकाे बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलकाे काठमाडौं नक्सालस्थित कार्यालयमामा अपरान्ह ४ बजे गरिने भएकाे हाे ।
कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ बिक्रीमा ल्याएकाे थियाे। यसबाट २ लाख ८० हजार ३२० कित्ता सामूहीक लगानी कोषका लागि रहेकाे छ ।
१ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । सेयरमा १२ लाख ३४ हजार ३१० जना लगानीकर्ताले १ करोड ४६ लाख २७ हजार ३९० कित्ता माग गरेका छन्। बाँकी रहेकाे ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणका लागि रहेकाे छ ।
कम्पनीकाे बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




