
काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमाससम्मकाे समिक्षा सार्वजनिक गर्न लागेकाे छ । राष्ट्र बैंकका अनुसार आज वा भाेलि साेमबारसम्ममा माैद्रिक नीतिकाे समिक्षा सार्वजनिक गर्ने तयारी भएकाे हाे।
मौद्रिक नितीको पहिलो समिक्षा तयार भएकाे छ । राष्ट्र बैंकको उच्च व्यबस्थापन पक्षले पास गरिसकेकाेले त्यसलाई संचालक समितिले पास गरेलगत्तै सार्वजनिक गरिने भएकाे हाे ।
यसअघि राष्ट्र बैंकले गएका ३ महिनाको आर्थिक स्थितिकाे विवरण सार्वजनिक गरेको थियो । बैंकले सार्वजनिक गरेको साे विवरणमा बैदेशिक मुद्रा संचितीमा सुधार र अन्य सूचहरुमा पनि सुधारर देखिएकाे बताएकाे थियो ।
राष्ट्र बैंककाे यस पटककाे समिक्षामा सरकारले आयातका क्षेत्रमा लगाएकाे नगद मार्जिनकाे व्यवस्थामा परिमार्जन गरिने आकलन गरिएकाे छ ।
यस्तै ब्याजदरमा चर्काे असन्तुष्टि सुनिरहेकाे राष्ट्र बैंकले मौद्रिक नितीको समिक्षाबाट नीतिगत हस्तक्षेपकरी भूमिका निर्वाह गर्ने तयारीमा लागेकाे बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




