
काठमाडौं, २६ मंसिर । माउन्टेन इनर्जि नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको बाँकी रहेकाे छ। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते मंगलबार बुकक्लोज गरिने भएकाे छ ।
सेयर लगानीकर्ताले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायमा भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन याेग्य मानिनेछन् ।
माउन्टेन इनर्जि नेपालको साधारण सभा पुस ८ गते बाेलाइएकाे छ । सभाबाट गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन हुनेछ । लाभांश अनुमाेदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




