
काठमाडौं, १४ पुस । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ११.८१ अंक घटेर १९७२.१५ विन्दुमा बन्द भएको थियो।
आजको यो सेसनमा भने नेप्से परिसूचक १.०३ अंक बढेर १९७३.१८ विन्दुमा पुगेको छ। आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२९ अंक बढेको छ।
आज बिहीबारको प्रि-ओपन सेसनमा १५ वटा स्टकको २ लाख १ हजार २५६ रुपैयाँ बराबरको ३१२ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १० वटा स्टकको मूल्य बढेको छ भने ३ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




