कालिन्चोक दर्शनकाे सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

-



     सफल आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ फागुन । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कालिन्चोक दर्शनकाे सेयर रजिष्ट्रारमा नियुक्त भएकाे छ । कालिन्चोक दर्शनले कम्पनीले पुस १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरेको जनाइएकाे छ।

रजिष्ट्रारमा नियुक्त भएपछि कम्पनीको सेयरकाे सेयर लगायतकाे कारोबारको काम, अभिलेखन, सेयर दाखिला तथा खारेज, नामसारी, सेयर अभिलेखनकाे अद्यावधिक विवरण राख्ने कार्यहरु नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएकाे छ ।