
काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । भारतीय रुपैया १ को खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राकाे सधैं स्थिर दर कायम गरिएको छ।
नेपालको विनिमयदर प्रणाली Conventional Peg प्रकृतिको रहेको छ । नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर रहेको छ । नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमयदरको आधारमा नै निर्धारण हुन्छ ।
अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा रहेको छ । स्पीस फ्रयांक १ को खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्ताे छ आजकाे मूल्यसूची









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




