
काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका मूल्यसूचीला
भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।
आज अमेरिकी डलर तथा अन्य केहि देशको मुद्राको भाउ बढेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९८ रुपैयाँ २८ पैसा रहेको छ ।
मूल्यसूची यहाँ छ









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




