
काठमाडौं, ३ चैत । सेयर लगानीकर्ताहरुले आज नेपाल स्टक एक्चेन्जमा घेराउ गर्दैछन् । उनीहले ५८ बुँदे माग पुरा गराउन दबाव दिनका लागि नेप्सेमा घेराउ गर्न लागेका हुन्।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालासहितकाे टाेलीले बिहीबार संघर्षका बारेमा जानकारी गराउन नेप्सेमा गएकाे थियाे।
यसअघि पुँजीबजार सुधारकाे माग गर्दै लगानीकर्ताहरुका विभिन्न संगठनहरुले आन्दाेलन गर्दै आएका थिए भने काेइराला पटक पटक अनसन बस्दै आएका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




