
सांकेतिक तस्वीर
काठमाडौं, ३ चैत । शेयर लगानीकर्ताहरु शुक्रवार (आज) पक्राउ परेका छन् । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेपाल स्टक एक्चेन्ज (नेप्से) घेराउ गर्ने पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबारबाटै लगानीकर्ताहरुले नेप्से आउन सवै लगानीकर्तालाई आवह्वान गरेका थिए । प्रहरीले शेयर लगानीकर्ता तिलक कोइराला, नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै उनीहरु नेप्से घेराउ गर्ने पुगेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




