यस्तो छ मंगलबार निर्धारित विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४२ रुपैयाँ १८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ २८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ ।

विदेशी मुद्राको मूल्यसूची यहाँ छः