विदेशी मुद्रा साट्दै हुनुहुन्छ भने यस्ताे छ आजको विनिमय दर

-



     सफल आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले बुधबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १९ पैसा रहेको छ ।

विदेशी मुद्राको मूल्यसूची यहाँ छः