प्रि ओपन सेसन : नेप्सेमा ०.७७ अंककाे बृद्धि

-



     सफल आवाज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ चैत । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य रुपले बढेकाे छ । यसदिन प्रि ओपन सेसनमा नेप्सेमा ०.७७ अंकले बृद्धि भएकाे हाे ।

नेप्सेमा ०.७७ अंकले बृद्धि भइ परिसूचक १८७२.६५ विन्दुमा पुगेकाे छ । यस सेसनमा कुल ५१ हजार ८ सय रुपैयाँ बराबरकाे सेयरकाे कारोबार भएको छ ।

नेप्सेका अनुसार ९ व६ा कम्पनीहरुको १०६ कित्ता सेयर खरिदबिक्री भएकाे छ । यस सेसनमा १० वटा कम्पनीकाे सेयर कारोबार भएकोमा ६ कम्पनीको भाउ बढेकाे ५ । २ वटाकाे स्थिर रहेकाे छ ।