यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

-



     सफल आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ चैत । काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ११ पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ