अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यकाे कस्ताे ?

-



     सफल आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलर तथा यूरोसहित केहि देशको मुद्राको भाउ बढेको छ। मुद्राकाे दरभाउ हरेक दिन शको मुद्राको भाउ सामान्य तलमाथि भएको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६५ पैसा बिक्रिदर १३१ रुपैयाँ २५ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४४५ रुपैयाँ १ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९८ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्ताे छ आजको मूल्यसूची :