यस्तो छ आईतबार निर्धारित विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     वैशाख २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५९ पैसा बिक्रिदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४७ रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ पैयाँ ८७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६ पैसा रहेको छ ।

आजको मूल्यसूची